२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता ल्याउने बताए ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछाने जबरजस्तीकरणी सम्बन्धी मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका छन् ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
पछिल्लो चौबिस घण्टामा देशभर थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती र तल्लो सानो सेती (एसएसआर) सहितका जलविद्युत आयोजनाहरू निर्माण कार्य पूरा गर्ने बताएका छन् ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
आज बैतडीको पुर्चौडीको हाटस्थित राताशीला त्रिवेणी धाममा मेला लाग्दै छ । हरेक वर्ष हरिबोधनी एकादशीका दिन लाग्ने कफलखाना गिरेगडा मेला यस वर्ष पनि सुरु भएको हो।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
नेकपा एमालेको चुनावी आमसभा आज सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुने भएको छ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज हेलिकोप्टरमार्फत दार्चुला पुग्दैछन् । ओली बिहीबार नै धनगढी पुगिसकेका छन् ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
बाराही हाइड्रोको आईपीओमा आवेदन दिने समय थप भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ बिक्री खुला गरेको जलविद्युतको आईपीओमा अब कात्तिक २५ गतेसम्म आवेदन दिन सकिनेछ ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले नवदुर्गा गाउँपालिका र गृहपालिका गन्यापधुराको चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
चुनावमा मत हाल्न सिङ्गो वडाको मतदाता नामावली बैतडीमै छ। भूगोलको नक्सा पनि बैतडीमै पर्छ तर जग्गाको कर तिर्न र अंशबन्डा गर्न डडेल्धुराको भागेश्वर गाउँपालिका–३ को सिफारिस लिएर डडेल्धुरा धाउनुपर्छ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
आम निर्वाचनका लागि आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ । मतदाता शिक्षा कार्यक्रममार्फत मतदातादाई मतदान गर्ने सही तरिका सिकाइनेछ ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १ लगायत बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ । देशका अन्य भू-भागको मौसम सामान्यतः सफा रहेको छ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
आज २०७९ साल कात्तिक १८ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश :२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिमेकी देश भारत र चीनसँगको सम्बन्ध राम्रो बनाउने बताएका छन् ।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
निर्वाचन आयोगलाई भारत सरकारले ८० वटा सवारी साधन प्रदान गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आयोगलाई भारतले बिहीबार ८० वटा सवारी साधन प्रदान गरेको हो ।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
आसन्न निर्वाचनको तयारीलाई लक्षित गरी आज कैलालीको सुख्खडमा गरिएको नमूना मतदानमा शतप्रतिशत मत सदर भएको छ ।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
पछिल्लो २४ घण्टामा देशभर थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३१२ जनामा गरिएको नमुना परीक्षणमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन १०-१५ वर्षसम्म हुनुपर्ने आफ्नो मान्यता रहेको बताएका छन् ।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
बिहीबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपैयाँ घटेको हो। बुधबार सुन तोलामा पाँच सय रुपैयाँ बढेको थियो।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
बाजुरामा अहिले सम्म ३४ जना जनाले प्रशासनलाई हतियार बुझाएका छन्। आसन्न मसिंर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रसासनले ३५ दिनभित्र हतियार बुझाउन सुचना जारी गरेको थियो ।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राखेर बैतडीका सबै स्थानीय तहमा नमूना मतदान कार्यक्रम सञ्चालन हुने भएको छ । पाटन नगरपालिकाको पाटन बजार क्षेत्रमा नमूना मतदान कार्यक्रम सम्पन्न भइसकेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिए ।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का लक्ष्मण चौधरी बुधबार साँझ गड्डाचौकी नाकामा भेटिए । दसैँ तिहार मनाउन गाउँ फर्किएका उनि चाडपर्व सकिएपछि पुनःकामको खोजीमा भारतको बद्रीनाथतर्फ लागेका छन् ।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
राजनीतिक दल तथा उमेदवारले आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइनेछ ।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बिहीबार गृहजिल्ला डडेल्धुरा जाँदैछन् ।